बितेका कुरा बिती गयो
मनका कुरा मनमै रयो
खोलु म कसरी
भनु म कसरी........ तिमीलाई
बितेका कुरा........
सम्झि बसु म कति
तिम्रो तस्वीर हेरेर
सपनीमा तिम्लाई देख्छु
बिपनीमा चिट्ठी कोर्छु
म एक्लै हुन्छु
बितेका कुरा बिती गयो
मनका कुरा मनमै रयो
बितेका कुरा........