Sign in
Sign up
Creation
Home
Create
Community
Explore
General
Sign in
Sign up
Language
Help
English
Español
Français
Deutsch
Italiano
Português
中文
日本語
한국어
العربية
हिन्दी
русский
×
Monday
Monday
@dilu34938
538
·
3 days ago
Like
Share
Copy style
Copy style
Download
Add to Collections
Report
Edit
Title
Image
Card
Settings
Social
Follow
Block user
Your browser does not support the video tag.
Lyrics
{bridge male} हेलुकोबाटो आँधिखोला तरी, खिलुङ् गाउँ चढियो ।2 जति माथि चढ्यो त्यति सितल हावा, अचम्मै परियो || हो हो, अचम्मै परियो || हेलुकोबाटो ........ । *** {bridge female} जम्दार चौतारी अलिमाथि वनमा, पाटे बाघ भेटियो |2 हामीसँग तर्की बाघ जाँदा फर्की, डर पनि मेटियो || हो हो, डर पनि मेटियो || जम्दार चौतारी ........ । *** {bridge male} राम्चे चौतारी पुगेपछि, बल्ल उकालो कटेछ |2 गाउँ हेर्दा सानो मनमन्दिरकै छानो, कति थोक् अटेछ || हो हो, कति थोक् अटेछ || राम्चे चौतारी ........ । *** {bridge female} बारी र टारी अन्न तरकारी, फलेका झुलेका ।2 घर आँगन बस्ती रंगी र चंगी, फूलहरु फुलेका || हो हो, फूलहरु फुलेका || बारी र टारी .......... । *** {bridge male} कछाड् र भाङ्ग्रा, पुरुष र महिला, घलेक चोलीमा |2 झ्याउरे गीत नाच्ने बोकेर महिला, सेलरोटी सोलीमा || हो हो, सेलरोटी सोलीमा || कछाड् र भाङ्ग्रा ......... । *** {bridge female} खिलुङ्का मान्छे रसिला अति, मन् साह्रै खुलेका ।2 सोरठी, घाँटु, सालैजो भाका, छैनन् रे भुलेका || हो हो, छैनन् रे भुलेका || खिलुङ्का मान्छे ......... । *** {bridge male} हलो र जुवा, कोदालो कुटो, खेलाउने मन् गर्छन् ।2 हँसिया, खुर्पा, वन्चरो बोकी, घाँस दाउरा गर्दछन् || हो हो, घाँस, दाउरा गर्दछन् || हलो र जुवा ......... । *** {bridge female} सुख र दुख जे-जसो होला, हाँसेर बाँचेका |2 मादल र डम्फु बाजाको तालमा, छमछमी नाचेका || हो हो, छमछमी नाचेका || सुख र दुख ............ । *** {bridge male} सम्मान र सत्कार पाहुनालाई, देवतै मान्दछन् |2 कसरी खुशी पार्ने हो पाहुना, सबैले जान्दछन् || हो हो, सबैले जान्दछन् || सन्मान र सत्कार ............. । *** {bridge female} दछिण दिशा कोटको डाँडा, कालिका मन्दिरः ।2 कालिका माइको दर्शनै पाउँदा, बल्ल भो मनस्थीर: || हो हो, बल्ल भो मनस्थीर: || दछिण दिशा ........ । *** {bridge male} पर: माछापुच्छ्रे, अनि धवलागिरी, अन्नपूर्ण हिउँचुली |2 आनन्दपानले जाँदारैछन्, सबै मनको पीर् भुलि ॥ हो हो, सबै मनको पीर् भुलि ॥. पर माछापुच्छ्रे .......... । *** {bridge female} हजारौं वन्य पशु र पन्छी, घना त्यो रानीवन् |2 वनभरि रातै गुराँस फुल्दा, लोभिन्छ सबको मन् || हो हो, लोभिन्छ सबको मन् || हजारौं वन्य ........... । *** {bridge male} पश्चिमतिर भाँनेओढार
0:00
0:00
@dilu34938
538
Download
Share
We use cookies to improve your experience. By continuing, you accept our
Privacy Policy
.
Accept