가격
로그인
가입
제작
홈
만들기
커뮤니티
둘러보기
일반
가격
언어
도움말
로그인
가입
English
Español
Français
Deutsch
Italiano
Português
中文
日本語
한국어
العربية
हिन्दी
русский
×
Nightframe Confidence
Nightframe Confidence
@dilu34938
689
·
1개월 전
좋아요
공유
스타일 복사
스타일 복사
다운로드
보고
편집
제목
이미지
카드
설정
소셜
팔로우
사용자 차단
귀하의 브라우저는 비디오 태그를 지원하지 않습니다.
가사
{Bridge, male} स्वर्गको सुख, अनुभूति हुने, बरन् गर्छु, खिलुङ्को | बसेछन् मिली, गुरुङ्, क्षेत्री मगर, बढी बस्ती गुरुङ्को || हो, हो ! बढी बस्ती गुरुङ्को ! {Chorus, fast, male+female, 2 times} खिलुङ् जाऔँ जीपैमा गुडेर ! फर्कोँला नि प्यारामा उडेर !! {2 times) *** {Bridge, female} जिल्ला हो स्याङ्जा, ओडा नम् सात, भिर्कोट् नगर्पालिका । दृश्य मनोहर्, गाउँकै धरोहर्, सत्य खिलुङ् कालिका || हो, हो ! सत्य खिलुङ् कालिका ! {Chorus, fast, male+female, 2 times} जय ! जय !! जय!!!, कालिका माई ! रक्षा गरः भक्तजन् सबैलाई !! {2 times} *** {Bridge, male} हरिया डाँडा, बनभीर् पाखा, रङ्गीचङ्गी फूल फुल्ने | डाँडैमा बसी, चारैतिरः हेर्दा, आनन्दले मन भुल्ने || हो, हो ! आनन्दले मन् भुल्ने ! {Chorus, fast, male+female, 2 times} कस्तो रैछ त्यो खिलुङ् गाउँ ! एकपटक् त घुम्न जाऔँ त्यो ठाउँ !! {2 times} *** {Bridge, female} रानीवन् शीरमा, सिद्धथान पर्छ, तल रानी पोखरी | वनपाखा रातै, लालीगुराँस फुल्दा, खुशी छाउँछ मनभरि || हो, हो ! खुशी छाउँछ मनभरि ! {Chorus, fast, male+female,2 times} आँधिखोला बग्दैछ सलल ! माछापुच्छ्रे हिमचुली झलल !! {2 times} *** {Bridge, male} गैरीको स्कूल, अलि परः माथि, प्यारा उड्ने त्यो ठाउँ । स्वदेशी अनि, विदेशी आउँछन्, प्यारा उड्न खिलुङ् गाउँ || हो, हो ! प्यारा उड्न खिलुङ् गाउँ ! {Chorus, fast, male+female, 2 times} खिलुङ्बाट प्यारामा उडौँला ! बयरघारी छेवैमा उत्रोँला !! {2 times} *** {Bridge, female} खिलुङ्को मुटु, भञ्ज्याङ्को काख्मा, पर्यटन् भवनः | सङ्ग्रह विविध, सामाग्री भित्र, बिना पङ्खा पवनः || हो, हो ! बिना पङ्खा पवन: ! {Chorus, fast, male+female, 2 times} जाउँ क्यारे खिलुङ् गाउँ घुम्नलाई ! प्राकृतिक सौन्दर्य चुम्नलाई !! {2 times} *** {Bridge, male} भानेओढार अनि, कोट्को मन्दिर छेउमा, दृश्य अवलोकनः | मनोरम् दृश्य, चारैदिशातर्फ, हेरुँ-हेरुँ भो मनः || हो, हो ! हेरुँ-हेरुँ भो मनः ! {Chorus, fast, male+female, 2 times} कति राम्रो बारी र टारी ! . देउराली र राम्चेको चौतारी !! {2 times}
0:00
0:00
@dilu34938
689
다운로드
공유
저희는 귀하의 경험을 개선하기 위해 쿠키를 사용합니다. 계속하시면 저희의 약관에 동의하는 것으로 간주됩니다.
개인 정보 보호 정책
.
동의