हो हो ह ,लाला ला ला ,,,, हुम हुँ लाला ला
हाम्रो view point school
राम्रो स्कूल ,,,,,सधैं स्कूल जानी बसालौ बानी,,,,,,,साना साना नानी, सफा सुगर बनि पढ्नु पर्छ भनी हिडे बसमा चढेर सरर
हो हो हाम्रो view point school
राम्रो हाम्राे स्कूल,,,,,,,,
हो हो ला ला ला ,,,,, राम्राे पढि अगि बढौ,, राम्राे पढि अगि बढौ,,,
स्कूल ला मा गई अनुशासित हुनुपर्छ सबै साथी भाई हो हो अनुशासित हुनपर्छ सबै साथी भाई
हाम्राे view point school
राम्राे हाम्रो स्कूल
हाम्राे स्कूल
रमेश विश्वकर्मा